राजनीति

उपसभामुख भूसालले लिइन् शपथ

प्रतिनिधिसभाकी उपसभामुख पुष्पा भुसाल गौतमले सपथ लिएकी छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भवन शीतलनिवासमा आइतबार नवनिर्वाचित उपसभामुख पुष्पा भुसाललाई पद तथा गोपनीयताको  शपथ गराएका हुन्। 

गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन्।

प्रकाशित: १ श्रावण २०७९ ११:३२ आइतबार