राजनीति

राष्ट्रिपतिद्वारा मन्त्रिपरिषद नियुक्ती, हेरफेर र कार्यविभाजन (सूचीसहित)

फाइल तस्बिर।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार मन्त्रीमण्डल नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।

राष्ट्रिपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री देउवाको २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपभारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको देउवाको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।

प्रकाशित: २० असार २०७९ ०८:२६ सोमबार

राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रिपति कार्यालय