राजनीति

सरकारको नीति तथा कार्यक्रमको (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले  संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आव २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन्।

https://drive.google.com/file/d/1ww3LSbCJS1i18J5J_fpDbl4ZAHOgLqhd/view

प्रकाशित: १० जेष्ठ २०७९ १४:३१ मंगलबार