राजनीति

इनरुवामा कांग्रेसकै अग्रता

सुनसरी सदरमुकाम इनरुवामा प्रारिम्भक मतगणनामा मेयर–उपमेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ।

प्रारिम्भक चरणको मतगणनामा कांग्रेसका मेयरका उम्मेदवार केदार भण्डारीले ८३ मत ल्याउँदा एमालेका सरोज पोखरेलले ५५ मत ल्याएका छन्। यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी विनिताकुमारी मेहताले ९८ मत ल्याउँदा एमालेकी प्रवीण साहजातले ४० मत ल्याएकी छन्।

प्रकाशित: ३१ वैशाख २०७९ १०:३५ शनिबार

सुनसरी सदरमुकाम इनरुवा