राजनीति

ललितपुर मेयरमा चिरीबाबुको अग्रता

ललितपुर महानगरपाकिलामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन्।  

महर्जनले ५७ मत प्राप्त गरेका छन भने हरिकृष्ण व्यञ्जनकारले ३० मत प्राप्त गरेका छन्।  ललितपुरमा राप्रपाबाट अष्टबहादुर महर्जन र विवेकशील साझा पार्टीबाट उज्वलकृष्ण श्रेष्ठ मेयरका उम्मेदवार हुन।  

ललितपुरमा कुल मतदाता १ लाख २२ हजार ८९० छन्। २९ वटा वडा छ। मतदान केन्द्र ५२ वटा थिए। पुरुष मतदाताको संख्या ५९ हजार ४५३ र महिलाको संख्या ६३ हजार ४३७ छ। ललितपुरको कुल जनसंख्या २, लाख ९९ हजार ८४३ छ।

प्रकाशित: ३१ वैशाख २०७९ १०:०२ शनिबार