राजनीति

चितवन निर्वाचन अपडेट

माडी नगरपालिका: वडा नम्बर १ अपडेट ६०० मतमा मेयरमा ऋषि काफ्ले, हसिया हथौडा  -२४१, ताराकाजी महतो: सूर्य-२७१ रहेका छन्।

उपमेयर खेम महत्तो: रुख , २३१, कृष्ण पौडेल, पुतली: १८४, मदन पौडेल: हलो  ७२, वडाध्यक्ष जीवन महत्तो: रुख -१९९, अमित लामा: हलो-२७९, टिआर सुवेदी: सूर्य-१९ रहेका छन्।

प्रकाशित: ३१ वैशाख २०७९ ०४:४७ शनिबार

चितवन निर्वाचन अपडेट माडी नगरपालिका