राजनीति

सत्यवती माध्यामिक विद्यालयबाट रामचन्द्र पौडेलले गरे मतदान

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले शुक्रबार मतदान गरेका छन्।

उनले बिहान व्यास नगरपालिका -२ सत्यवती माध्यामिक विद्यालयको मतदान केन्द्र ‘ख’ मा मतदान गरेका हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०४:२५ शुक्रबार

नेपाली कांग्रेस रामचन्द्र पौडेल