राजनीति

स्थानीयतह निर्वाचन २०७९ः देशभर मतदान सुरु

शुक्रबार बिहान सात बजेदेखि नेपालभर मतदान सुरु भएको छ। देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ। 

मतदान साँझ ५ बजेसम्म जारी हुनेछ। संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन लागेको हो।

प्रकाशित: ३० वैशाख २०७९ ०१:४२ शुक्रबार

आसन्न स्थानीय तह निर्वाचन निर्वाचन आयोग