राजनीति

कांग्रेसले टुंग्यायो तीन महानगरपालिकाको मेयर उम्मेदवार

नेपाली कांग्रेसले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जना सिंह, विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र ललितपुरको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। 

प्रकाशित: १२ वैशाख २०७९ ०६:३९ सोमबार

नेपाली कांग्रेस काठमाडौँ महानगरपालिका विराटनगर महानगरपालिका ललितपुर