राजनीति

चिनियाँ विदेशमन्त्री वाङ यी आज शिवपुरीमा हाइकिङ जाँदै

नेपाल भ्रमणमा आएका चीनको विदेशमन्त्री वाङ यी आज हाइकिङ जाने भएका छन्। शनिबार बिहान विदेश मन्त्री वाङ यी हाइकिङका लागि शिवपुरी जाने भएका हुन्।

यसअघि २०७६ भदौमा काठमाडौं आउँदा वाङ ट्रेकिङ गर्न चन्द्रागिरि पुगेका थिए।

प्रकाशित: १२ चैत्र २०७८ ०१:३७ शनिबार