राजनीति

मन्त्रिपरिषद्‌‌को बैठक बस्दै

फाइल तस्बिर।

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि मन्त्रिपरिषदको बैठक बोलाएका छन्। अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसद्‌बाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनबीच भएको सहमतिको विषयमा निर्णय गर्नका लागि संसद् बैठकअघि बैठक बोलाएका हुन्। 

अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि ११ बुँदामा व्याख्यात्मक घोषणा गरिने भएपछि मन्त्रिपरिषद्को बैठक बस्ने तयारी गरिएको हो।

प्रकाशित: १५ फाल्गुन २०७८ ०९:०६ आइतबार

प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रिपरिषदको बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)