राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

फाइल तस्बिर।

आइतबारका लागि बोलाइएको प्रतिनिधि सभाको सुरु भएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।

कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात् जारी बैठकको कार्यसूचीमा एमसीसीलगायत विषय परेका छन्। एमसीसी सम्झौता अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने कार्यसूचीमा उल्लेख भए पनि उनको स्वास्थ्यमा समस्या देखिएका कारण सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चारमन्त्रीले गर्ने भएका छन्।

प्रकाशित: ८ फाल्गुन २०७८ ०८:१९ आइतबार

प्रतिनिधि सभा संघीय संसद् सचिवालय अमेरिकी सहयोग परियोजना (एमसीसी