राजनीति

सञ्चारमन्त्रीले एमसीसी टेबल गर्ने

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्मा टेबल गर्ने भएका छन्। अर्थमन्त्री जनार्दन शर्माको स्वास्थ्यमा समस्या देखिएका कारण सञ्चारमन्त्रीले एमसीसी टेबल गर्न लागेका हुन्।

केही समय अगाडि सम्पन्न प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकले एमसीसी संसद्मा टेबल गर्ने निर्णय गरेको छ।

प्रकाशित: ८ फाल्गुन २०७८ ०८:०० आइतबार

सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की