राजनीति

१० बजे गठबन्धनको बैठक बस्दैः एमसीसीबारे छलफल गरिने

आज बिहान १० बजे गठबन्धनको बैठक बस्दै छ। बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा सहमति खोज्ने बताइएकाे छ। 

आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ। त्यसैले प्रतिनिधि सभा बैठक अघि एमसीसीमा साझा धारणा बनाउने प्रयासमा सत्ता गठबन्धनका शीर्ष नेताहरुले छलफल गर्न लागेका हुन्।

प्रकाशित: ६ फाल्गुन २०७८ ०४:०३ शुक्रबार

‘एमसीसी