राजनीति

कांग्रेसका प्रवक्तामा डा.महत चयन

नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत पार्टीको प्रवक्तामा चयन भएका छन्।

आज सभापति शेरबहादुर देउवाले नेता महतलाई पार्टी प्रवक्ताको जिम्मेवारी दिएका हुन्।

पार्टीको १४औं महाधिवेशनमा सभापति देउवाको प्यानलबाट महामन्त्रीमा चुनाव लडेका महत पराजित भएका थिए।

प्रकाशित: २४ माघ २०७८ ०७:०४ सोमबार