राजनीति

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन्। बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्। 

भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपति भण्डारीको सचिवालयले जनाएको छ।

प्रकाशित: १३ माघ २०७८ ११:३० बिहीबार