राजनीति

प्रदेश २ को नाम मधेश

प्रदेश २ को नाम मधेश राख्ने तय भएको छ। सोमबार प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेशको नाम टुँगो लगाएको हो।

प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन्।

प्रकाशित: ३ माघ २०७८ ११:५९ सोमबार