राजनीति

निर्वाचन आयोगद्वारा सर्वदलीय बैठक आह्वान

निर्वाचन आयोगले सर्वदलीय बैठक आह्वान गरेको छ। 

आयोगले शुक्रबार विहान ११ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेको हो। स्थानीय तहको निर्वाचन तथा समसामयिक विषयमा विषयमा छलफल गरी आवश्यक परामर्श गर्न सर्वदलीय बैठक बोलाएको आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।

प्रकाशित: २८ पुस २०७८ ११:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App