राजनीति

कांग्रेसले तोक्यो वरीयता, को कति नम्बरमा?

नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ।

कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमशः वरीयतामा मिलाएर राखेको छ। १३५ सदस्यीय केन्द्रीय समितिको वरीयता तोकेको हो।

कांग्रेसको केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हो। बाँकी ३३ जना सभापति देउवाले मनोनीत गर्न बाँकी छ।

प्रकाशित: १५ पुस २०७८ १४:११ बिहीबार