राजनीति

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख अग्नि सापकोटाले भोलि (बुधबार) दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएका हुन्।

आजको बैठकमा चारवटा अध्यादेशहरु प्रस्तुत गरिएको थियो।

प्रकाशित: ६ पुस २०७८ ०८:०८ मंगलबार