राजनीति

सभापतिमा पुनः निर्वाचित भएकामा देउवालाई नेपालको बधाई

फाइलतस्बिर

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन्।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवा कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन्।

प्रकाशित: २९ मंसिर २०७८ ०४:५३ बुधबार