राजनीति

एमाले अवरोधका बीच संसद बैठक चालू

फाइल तस्बिर

संघीय संसदको बैठक सुरू भएको छ। संसद सुरु भएसँगै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले अवरोध गरेको छ। सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरू गरेसँगै एमाले सांसदहरू उठेर नाराबाजी सुरूका छन्।

नाराबाजीका बीच पनि सभामुख सापकोटाले बैठक चालू राखेका छन्।

प्रकाशित: २८ मंसिर २०७८ ०८:३५ मंगलबार

प्रतिनीधि सभा