राजनीति

काँग्रेस महामन्त्री पदका लागि विश्वप्रकाशले दर्ता गराए उम्मेदवारी

नेपाली काँग्रेसको महामन्त्री पदका लागि ​काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभागृहमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: २५ मंसिर २०७८ १०:१७ शनिबार

नेपाली कांग्रेस