राजनीति

शेखर कोइरालाको समूहमा मिसिए मिनेन्द्र रिजाल र गगन थापा

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि समूहगत रुपमा उम्मेदवारी दिने तयारी भइरहँदा शेखर कोइरालाको समूहमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा  पनि जोडिएका छन्। डा. रिजाल र नेता थापा महामन्त्रीको उम्मेदवार बन्ने तय भएको स्रोतको भनाइ छ।

सभापतिमा शेखर कोइरालाको नेतृत्वमा ती नेताहरुलाई सँगै लग्ने गरी समूह बनाएको छ।

प्रकाशित: २५ मंसिर २०७८ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App