राजनीति

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै थापाले ल्याए सम्मुनत नेपाल–सम्मानित नेपालीको अवधारणा

नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उमेदवारी दिने घोषणा गरेका छन्। 

नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उनले १४ औँ महाधिवेशनमा महामन्त्रीको उमेदवारी घोषणा गरेका हुन्।

महामन्त्रीको उम्मेद्वारी घोषणा गर्दै उनले ‘समुन्नत नेपाल–सम्मानित नेपाली’ को अवधारणा पत्र सार्वजनिक गरे। उनले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी घोषणा भएको बताए।

प्रकाशित: २३ मंसिर २०७८ ११:५३ बिहीबार

महामन्त्रीमा उम्मेदवारी