राजनीति

नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै

नवनिर्वाचित नेकपा एमालेको केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ। १०औं महाधिवेशनबाट नवनिर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै छ।

नव निर्वाचित कमिटीका पदाधिकारीले शपथ ग्रहण गरिसकेका छन्। यसका साथै ओलीले शपथग्रहण समारोहमा समापन भाषण गरेका छन्।

प्रकाशित: १४ मंसिर २०७८ १५:१० मंगलबार

एमाले केन्द्रीय कमिटी पहिलो बैठक