राजनीति

नेतृत्व सर्वसम्मत बनाउने जिम्मा ओलीलाई, नेता रावलको आपत्ती

नेकपा एमालेको जारी महाधिवेशनमा अध्यक्ष तथा अन्य पदाधिकारी चयनको विषयलाई सर्वसम्मत बनाउन अध्यक्ष केपी शर्मा ओलीलाई जिम्मा दिइएको छ। 

महाधिवेशन अन्तर्गत जारी बन्द सत्रमा सहभागीहरुले पदाधिकारी चयनको विषयलाई सर्वसम्मत बनाउन ओलीलाई जिम्मा दिएका हुन्।

बन्द सत्रमा सहभागीहरुले सोको जिम्मा अध्यक्ष ओलीलाई दिएसँगै नेता भीम रावलले भने त्यसमा आपत्ती जनाएका छन्।

प्रकाशित: ११ मंसिर २०७८ १४:३१ शनिबार

नेकपा एमाले