राजनीति

एमाले महाधिवेशनः स्थलमार्गबाट भीम रावल चितवन आइपुगे

नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावल चितवन आइपुगेका छन्। १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावल बिहीबार अपराह्न चितवनको सौराहा आइपुगेका हुन्।

रावल स्थलमार्ग अर्थात् सडकमार्गबाट महाधिवेशनस्थल आइपुगेका हुन्।

प्रकाशित: ९ मंसिर २०७८ १३:०१ बिहीबार

एमाले महाधिवेशन उद्घाटन स्थलमार्ग डा. भीम रावल