राजनीति

बार परिसरभित्रै वकिललाई कुट्ने धम्की

नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्तिले वकिलहरुलाई आन्दोलन नर्गन धम्की दिएका छन्। उनीहरुले वकिलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान भन्दै धम्की दिएका थिए।

अपशब्द बोल्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिए बारभित्रै प्रवेश गरेर कुट्ने धम्कीसमेत दिएका थिए।

प्रकाशित: २ मंसिर २०७८ १२:२४ बिहीबार

नेपाल बार एसोसियसन