राजनीति

शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट

सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) प्रदान गरेको छ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री डा नारायण खड्काले शताब्दीपुरुष जोशीलाई सो पासपोर्ट प्रदान गरेका हुन्।

प्रकाशित: १ मंसिर २०७८ १०:१० बुधबार

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी