राजनीति

सत्तारूढ दलको बैठक बालुवाटारमा बस्दै

सत्तारूढ दलको बैठक अहिले बस्दैछ। आज अपरान्ह ५ बजेका लागि बोलाइएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेकाे हाे।

बैठकमा न्यायालयमा देखिएको टकराव, गठबन्धन सरकारका काम र राजदूत नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ। त्यस्तै राष्ट्रियसभाको निर्वाचन, प्रदेशसभा र प्रतिनिधिसभाको रिक्त रहेका स्थानमा उपनिर्वाचनलगायतका विषयमा पनि छलफल हुने जनाएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ ११:३९ सोमबार

सत्तारूढ दल बालुवाटार