राजनीति

संसद अधिवेशन अन्त्य गर्न सरकारको सिरफारिस

सरकारले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले भोलि (शुक्रबार) मध्यरातदेखि अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो।

भदौ २३ गते सुरु भएको अधिवेशनमा नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएपछि संसद प्रभावहीन बनेको छ।

प्रकाशित: ११ कार्तिक २०७८ १२:२० बिहीबार

संसद अधिवेशन अन्त्य रकारको सिरफरिस