राजनीति

भोलि मुस्लिम समुदायलाई सार्वजनिक विदा

सरकारले कार्तिक २ गते (भोलि) मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको छ। मोहम्मद जयन्तीको अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सोमबार सन्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सन्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त कुरा बताएका हुन्।

प्रकाशित: १ कार्तिक २०७८ ११:३८ सोमबार

मुस्लिम समुदाय सार्वजनिक विदा