राजनीति

राष्ट्रियसभाको बैठक स्थगित

आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ।

सङ्घीय संसद् सचिवालयले विशेष कारण आजका लागि तोकिएको बैठक यही असोज २५ गते दिउँसो २ बजे बस्ने गरी निर्धारण गरिएको जनाएको छ।

प्रकाशित: २४ आश्विन २०७८ ०८:४२ आइतबार

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित