राजनीति

ललिता निवास जग्गा प्रकरणः नेपाल र भट्टराईविरुद्धको मुद्दाको फैसला कात्तिक १५ गते हुने

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको फैसला कात्तिक १५ गते हुने भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले निर्णय सुनाउने मिति तोकेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासमा सोमबार बहस सकिएपछि निर्णय सुनुवाइका लागि कात्तिक १५ को मिति तोकिएको हो।

प्रकाशित: १८ आश्विन २०७८ ११:३६ सोमबार

ललिता निवास जग्गा प्रकरण पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल बाबुराम भट्टराई