राजनीति

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ।

मंगलबारको प्रतिनिधिसभा बैठकले विनियोजन विधेयक विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको छ। तर संशोधनसहित बजेट पारित नगरी बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको हो।

प्रकाशित: २९ भाद्र २०७८ ०८:०६ मंगलबार

प्रतिनिधिसभाको बैठक