राजनीति

प्रचण्डले बोलाए आकस्मिक स्थायी समितिको बैठक

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका छन्। सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘प्रचण्ड’ ले बैठक बोलाएका हुन्। 

बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल गरिने जनाइएको छ।

प्रकाशित: १४ भाद्र २०७८ १०:०३ सोमबार

स्थायी समितिको बैठक