राजनीति

सकियो नेकपा(एकीकृत समाजवादी) को सनाखत

नेकपा (एकीकृत समाजवादी) दर्ताको सनाखत सकिएको छ। नेकपा (एकीकृत समाजवादी)का ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरु आयोग पुगेर सनाखत गरेका हुन्। नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर तिनीहरुले सनाखत गरेका निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ९ भाद्र २०७८ ०८:५९ बुधबार

नेकपा (एकीकृत समाजवादी) सनाखत