राजनीति

डा. केसी तत्काल अनशन नबस्ने

डा. गोविन्द केसी तत्काल अनशन नबस्ने भएका छन्। भदौं ३ गतेदेखि सुरु गर्ने भनिएको आमरण अनशन स्थगित गर्न केसी सहमत भएका हुन्।

भदौं ३ गतेदेखि बर्दिबासमा अनशन बस्ने तयारी गरेका केसी मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट भएपछि केसी तत्काल अनशन नबस्न सहमत भएका हुन्।

प्रकाशित: १ भाद्र २०७८ १३:५८ मंगलबार

तत्काल अनशन