राजनीति

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा विश्व पौडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। 

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले अर्थशास्त्री पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित: १२ श्रावण २०७८ १२:३१ मंगलबार

राष्ट्रिय योजना आयोग विश्वनाथ पौडेल