राजनीति

राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले संसदको माथिल्लो सदन राष्ट्रिय सभाको बैठक असार १७ गते बिहीबार अपरान्ह ४ बजेका लागि बैठक आह्वान गरेकी हुन्।

प्रकाशित: १० असार २०७८ ११:३० बिहीबार

राष्ट्रिय सभाको अधिवेशन