राजनीति

मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्। मुख्यमन्त्री पोखरेलले शुक्रबार प्रदेश सभामा विश्वासको मत पाएका हुन्।

५९ सदस्यीय रहेको गण्डकी प्रदेश सभामा ५८ मत खसेको छ। मुख्यमन्त्री पोखरेलले ३१ मत पाएका छन् भने २७ मत हुन्न भन्ने पक्षमा परेको छ।

प्रकाशित: ४ असार २०७८ १०:४४ शुक्रबार

विश्वासको मत गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल