राजनीति

एमालेले दियो अक्सिजन कन्सन्ट्रेटर र १ लाख मास्क

नेकपा (एमाले)ले केही स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण गरेको छ।

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि चिनियाँ कम्युनिस्ट पार्टीबाट प्राप्त हाइड्रोजन अक्सिजन जेनेरेटर विथ नेबुलाइजर (कन्सन्ट्रेटर) ३० थान र एन–नाइन्टी फाइभ मास्क १ लाख सरकारलाई हस्तान्तरण गरेको पार्टी महासचिव कमरेड ईश्वर पोखरेलले बताए। 

उनले केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङमार्फत् सरकारलाई हस्तान्तरण गरेका हुन्। 

प्रकाशित: २५ जेष्ठ २०७८ १२:०५ मंगलबार

‘कोभिड–१९’ विरुद्धको खोप नेकपा (एमाले