राजनीति

एमालेलाई जेठ ३ अघिको अवस्थामा फर्काउने ओलीको घोषणा

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ  ३  अघिको अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।

आइतबार जारी नेकपा एमालेको एकताको लागि आव्हान गरेको पत्रमा ओलीले पार्टी कमिटी र जनसंगठनहरु पनि मूलभूत रुपमाा २०७५ जेठ २ पूर्वको अवस्थामा  क्रियाशील हुने बताएका छन् ।  

ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने बताए । कसैमाथी  कुनै पुर्वाग्रह र भेदभाव नराखिने बताउँदै  आफ्नो पार्टीको प्रधानमन्त्रीलाई पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने रिटबाट हस्ताक्षर फिर्ता हुनुपर्ने प्रष्ट पारेका छन् ।

 

प्रकाशित: २३ जेष्ठ २०७८ १६:०१ आइतबार

एमालेलाई जेठ २