राजनीति

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा भोलि सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।

संवैधानिक इजलासमा न्यायाधीश रहने र नरहनेबारे आज दिनभर बहस भए पनि आदेश नआएपछि सो मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो। इजलासमा आजको बहस मूल मुद्दामा प्रवेश नगरी सकिएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ १२:२५ आइतबार

प्रतिनिधिसभा विघटन सर्वोच्च अदालतको संवैधानिक इजलास