राजनीति

गण्डकी प्रदेशका सांसद थापालाई पुनर्बहाली गर्न आदेश

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्न आदेश दिएको छ। सर्वोच्च अदालतले थापालाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगर्न भनेको हो।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले सो आदेश दिएको हो। आदेशमा सुविधा र सन्तुलनको हिसाबले अतुलतीय क्षति हुने देखिएकाले पुनर्वहाली गर्नुपर्ने जनाइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७८ १०:५० आइतबार

राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश