राजनीति

कार्यकारिणी समितिको बैठक स्थगित छैनः उपेन्द्र यादव

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बैठक स्थगित नभएको विज्ञप्ति निकालेका छन्। यसअघि आजै पार्टी अध्यक्ष महन्थ ठाकुरले कोभिडका कारण बैठक स्थगित भएको विज्ञप्ति निकालेका थिए। 

 

यो पनि पढ्नुहोस्

जसपा कार्यारिणी बैठक स्थगित

 

यसले पार्टी बैठकलाई लिएर पार्टीभित्र दुई धार देखिएको छ।

जसपाले कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बैठक बोलाएको थियो। बैठक बोलाउँदा जसपाका अध्यक्षद्धय ठाकुर र यादवले संयुक्त हस्ताक्षर गरेका थिए।

प्रकाशित: ७ जेष्ठ २०७८ ०८:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App