राजनीति

जसपा कार्यारिणी बैठक स्थगित

जनता समाजवादी पार्टीको जेठ ८ र ९ गते हुने भनिएको पार्टीको केन्द्रिय कार्यकरिणी  बैठकस्थगित भएको छ ।  

कोभिडका कारण अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएका अध्यक्ष महन्थ ठाकुरद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।  

प्रकाशित: ७ जेष्ठ २०७८ ०७:०४ शुक्रबार

जसपा कार्यारिणी बैठक स्थगित