राजनीति

वागमती प्रदेशको राष्ट्रियसभा सदस्यमा देवकोटा निर्वाचित

आज भएको मतदानमा डा. देवकोटाले पाँच हजार ८८ र  नेकपा (एमाले)का रामबहादुर थापाले चार हजार १४ मतभार प्राप्त गरेका छन्।

त्यस्तै नेपाल मजदूर किसान पार्टीका कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गरेको निर्वाचन आयोग स्रोतले जनाएको छ।

प्रकाशित: ६ जेष्ठ २०७८ ११:४९ बिहीबार

वागमती प्रदेश राष्ट्रियसभा सदस्य