राजनीति

प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन्।

अहिले प्रधानमन्त्री ओली र ठाकुरबीच भेटवार्ता भइरहेको छ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त सरकारका लागि दाबी नगर्ने भएपछि ओली फेरि प्रधानमन्त्री बन्ने तरखरमा रहेका ओलीसँग सामयिक विषयमा दुईपक्षबीच छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७८ १४:०६ बिहीबार

जनता समाजवादी पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली